Menu

आजको मौसम

विपन्न परिवारलाई कम्बल वितरण

Author
Trilok Khabar |
January 06, 2022
Featured

लहान । जाडो प्रभावित अति विपन्न परिवारलाई समाजसेवी  महेश प्रसाद चौधरीले आज कम्बल वितरण गरेको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर नं. १२ ,१५ , २२ र २४ नम्बरमा एकै साथ करिब दुई सय जनालाई कम्बल बाडेको समाजसेवी चौधरीले बताउनुभयो  ।

सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहेको चौधरी  व्यक्तिगत लगानीमा कम्बल बाडेको बताएका छन् । कोरोना महामारीको बेला करोडौँ बराबरको राहत बाँडेर एक्कासि चर्चामा आएका उनी विगतमा पनि सामाजिक कार्यहरू गर्दै आइरहेको छ । 



https://ift.tt/3HK99pP

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3