स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

दुर्घटनामा एकजनाको मृत्यु, चारजना घाइते

SHARE:

वीरगंज,२५ चैत । बाराको विभिन्न ठाउँमा सडक दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 
पूर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीवार राति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, एक जना गम्भीर घाइते भएका छन् ।
तेलकुवाबाट सिम्रौनगढतर्पm जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादवको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् । तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।
प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो ।
यसैगरी प्रसौनी गाउँँपालिका –५ ऋषभ पेट्रोल पम्प नजिक मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री गम्भीर घाइते भएका छन् । 
वीरगंज–कलैया सडकखण्डमा कलैया तर्पm आउँदै गरेको  ना४८प  ३९५७ न  को मोटरसाइकलले  पैदल यात्री परवानीपुर–५ बस्ने वर्ष ३५ का सुभाष महतोलाई ठक्कर दिएको थियो । घाइतेको उपचार वीरगंजमा भइरहेको छ भने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी निजगढबाट चपुरतर्पm जादै गरेको ना.१० प. ३५९८ न.को मोटरसाइकललाई  ना.२३ प. न.को मोटरसाइकलले पछाडिबाट ठक्कर दिदां रौटहट गुजरा न.पा.– ५ बस्ने महम्द हुसेन मंसुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताए । ना २३ प  न.को मोटरसाइकल चालक जिल्ला बारा निजगढ न.पा. ९ बस्ने वर्ष १८ को सुजन पुडासैनी पनि घाइते भएका छन् । उनीहरु दुवैको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: दुर्घटनामा एकजनाको मृत्यु, चारजना घाइते
दुर्घटनामा एकजनाको मृत्यु, चारजना घाइते
https://blogger.googleusercontent.com/img/a/AVvXsEiyKWCFroSudiQd8kWBSx6lCOy0t9_pMvafhYQfN5vd8WRlXHLKIC_f8nH_vLoTBThIMPR_901kGQxY_NQce5jp-3Xmd7-94toJVT7m17De_VOHXBntDyN2WYB06lLDbkB5DCkv4MZqx_IVZj-cbFs-J1BdRt9W7waE3Hst4ZZ6UTyo03s73ifuxf29gg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiyKWCFroSudiQd8kWBSx6lCOy0t9_pMvafhYQfN5vd8WRlXHLKIC_f8nH_vLoTBThIMPR_901kGQxY_NQce5jp-3Xmd7-94toJVT7m17De_VOHXBntDyN2WYB06lLDbkB5DCkv4MZqx_IVZj-cbFs-J1BdRt9W7waE3Hst4ZZ6UTyo03s73ifuxf29gg=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2022/04/blog-post_8.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/04/blog-post_8.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content