Menu

आजको मौसम

५३ किलो गाँजासहित दुईजना पक्राउ

Author
Trilok Khabar |
May 01, 2022
Featured

वीरगंज, १८ वैशाख । 
जिल्ला प्रहरी कार्यालय, पर्साले ५३ के.जी.गाँजा लोड रहेका पिकअप सहित २ जनालाई पक्राउ गरेको छ । 
वैशाख १७ गते राति ११ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.३० लालपर्साबाट प्रहरी चौकी परवानीपुर पर्साले ना.३ ख ६३८४ नम्बरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको पछाडिपट्टी दुर्ई वटा बोरामा लागु औषध गाँजाको ६ पोका ५३ के.जी. गाँजा बरामद भएको जनाएको छ । 
प्रहरीले ट्रक चालक मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ निवासी पूर्ण बहादुर मोक्तान, सहचालक गढी गा.पा.वडा नं.४ निवासी २.अभियुक्तः– राज भुलनलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा मुद्दा चलाइरहेको जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3