Menu

आजको मौसम

राप्रपा नेपालको चुनावी सभालाई सम्बोधन गर्न लिंगदेन वीरगंज आउने

Author
Trilok Khabar |
April 10, 2022
Featured

वीरगंज, २७ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, पर्साले आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गरी मंगलवार अध्यक्ष राजेन्द्र लिङ्गदेन वीरगंजको चुनावीसभामा सम्बोधन गर्ने जनाएको छ । 
राप्रपा पर्साका अध्यक्ष सोमेश्वरनाथ उपाध्यायले भोलि बिहान ११ बजे अध्यक्ष लिङ्गदेनलगायत पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी, महामन्त्री भुवन पाठक, मधेश प्रदेश अध्यक्ष भरत रेग्मीलगायतले सम्बोधन गर्ने बताए । 
पत्रकार सम्मेलनमा पर्साका अध्यक्ष अङ्गद ठाकुरलगायतको सहभागिता थियो । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3