Menu

आजको मौसम

निषेधाज्ञा उल्लङ्घन गर्दै हिन्दु युवाहरूद्वारा वीरगंजमा प्रदर्शन

Author
News Desk |
July 30, 2026
Featured

वीरगंज १४ साउन । जिल्ला प्रशासन कार्यालय,पर्साले कडा सुरक्षा व्यवस्थाका बीच निषेधाज्ञा जारी गरे पनि वीरगंजमा त्यसको उल्लङ्घन गर्दै हिन्दु युवाहरूले प्रदर्शन गरेका छन।

प्रशासनले निषेधाज्ञाको उल्लङघन नगर्न र शान्ति सुरक्षा कायम राख्न सबैमा पुनः अपिल गरेको छ। आदेशको अटेरी गरी प्रदर्शन जारी राखेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत स्थानीय प्रशासनले दिएको छ।

युवाहरूको समूह सडकमा प्रदर्शनमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नाराबाजी समेत गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3