Menu

आजको मौसम

वीरगंजमा युवकमाथि कुटपिट, आईसीयूमा उपचार

Author
News Desk |
July 31, 2026
Featured


पर्सा, साउन १५ —

वीरगंज महानगरपालिका–१६, छपकैया–इनर्वा निवासी करिब २० वर्षीय रन्जित यादवमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार सलाई फ्याक्ट्री नजिक उनलाई चिनजानका ४–५ जना युवाले कुटपिट गरेको बताइएको छ।

घटनामा संलग्न व्यक्तिहरू मुस्लिम समुदायका रहेको दाबी गरिएको भए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन।

कुटपिटबाट घाइते भएका यादवलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रभु अस्पतालको आईसीयूमा भर्ना गरी उपचार भइरहेको बताइएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। हालसम्म जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3