Menu

आजको मौसम

विजय यादवको मैरेज करव भिडियो सार्वजनिक

Author
Trilok Khabar |
February 08, 2021
Featured

रौतहट, २६ माघ । नेपालकै चर्चित कलाकार विजय यादव (निर्विज) र सरिता साहले अभिनय गरेको ' मैरेज करव'को भिडियो सार्वजनिक भएको छ ।
काठमाडौंको चोभारमा छायांड्ढन गरिएको उक्त भिडियोमा चर्चित गायिका सेलिना कुँवर र कलाकार विजय यादव निर्विजले स्वर भरेका छन् । उक्त भोजपुरी गिति एल्वम 'मैरेज करब' भिडियो टिसीरीजद्वारा सार्वजनिक गरिएको हो ।
नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरू पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेका छन । गीतको सम्पूर्ण काम मुम्बईमा भएको छ।
केही महिना पहिला टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित 'रूपवा सलोना' भन्ने बोलको टाईटल गीत सार्वजनिक गरिएको थियो त्यो गीत दर्शक बाट अत्याधिक रूचाइको थियो र यो दोस्रो पटक आउन लागेको गीत अझ धेरै माया पाउने अपेक्षा रहेको निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताइन् ।
आजाद सिंहको उक्त गीतमा संतोष राजले संगीत भरेका छन् । उनी भोजपुरी सगित क्षेत्रका चर्चित संगितकार हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3