Menu

आजको मौसम

नारायणी अस्पतालमा कोरोना खोप लिनेहरूको भीड

Author
Trilok Khabar |
April 21, 2021
Featured

वीरगंज, ८ वैशाख । 
नारायणी अस्पतालमा कोरोना खोप लिनेहरूको भीड बढेको छ । 
नेपाल र भारतको सीमावर्ती गाउंमा कोरोना संक्रमित बढ्दै गएपछि कोरोना खोपप्रति सर्वसाधारणको भीड बढदै गएको हो । 
खोप लिनेहरुले सामाजिक दूरी कायम गर्ने, मास्कलगायत नेपाल सरकारले निर्धारण गरेको मापदण्डलाई पालना गरेका छैनन् भने नारायणी अस्पतालले पनि कोरोना खोप लिनेहरूको लागि कुनै व्यवस्थापन गरेको छैन ।
कोरोना खोप लिनका लागि नाम दर्ता गराउन पनि निकै भीड भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3