Menu

आजको मौसम

ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल सहितको सामग्री वितरण

Author
Trilok Khabar |
January 10, 2022
Featured

वीरगन्ज, २६ पुस । वीरगन्ज महानगरपालिकाले न्यानो कम्बल सहित सामग्रीहरु वितरण अभियानलाई जारी राखेको छ । ३२ वटै वडाका ६ हजार ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो कम्बल लगायतको सामग्री वितरण गर्ने योजना अनुसार सोमबार वडा नम्बर १, २०, २४ र ३० का ज्येष्ठ नागरिकहरुलाई एकथाल कम्बल, झुल, छाता र टर्च वितरण गरिएको हो । चिसो बढेसंगै ज्येष्ठ नागरिकहरुलाई राहत होस भने नगरप्रमुख बिजय कुमार सरावगीले न्यानो कम्बल सहितको सामग्री वितरण गर्न थाल्नु भएको हो । यसअघि विभिन्न वडाहरुमा वितरण गरिसकेको कम्बल सहितो सामग्री सोमबार ४ वटा वडामा वितरण गरिएको नगर प्रमुख सरावगीले बताउनुभयो । महानगरपालिकाको जनकल्याणकारी योजना अन्तर्गत अभियान निरन्तर जारी रहने नगर प्रमुख सरावगीले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3