Menu

आजको मौसम

लागूऔषधसहित युवक पक्राउ

Author
Trilok Khabar |
January 21, 2022
वीरगञ्ज, ७ माघ । बारामा शसस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगरका २१ वर्षीय कृशिस गुरूङ्ग रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिननमस्ता बाहिनी मुख्यालय महोत्तरीका अनुसार बिहिवार अपरान्ह करिब साढे ३ बजे बाराको बिश्रामपुर गाउँँपालिका वडा नम्बर ३ मुसर्वा चोकमा बि.ओ.पी. बरैनिया र प्रहरी चौकी बलिरामपुरबाट खटेको प्रहरी टोलीले भारतबाट आउदै गरेको बा ७३ प ८५९५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा विन सिरेक्सारडाइलेक्स डिसी २ झोलाका साथ् गुरूङ्ग पक्राउ परेका थिए ।
पक्राउ परेका गुरूङ्ग र लागुऔषध तथा मोटरसाइकल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिनमस्ता बाहिनी मुख्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3