वीरगंज, १४ चैत । बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि आइतवार एकजना युवकले आक्रमणको प्रयास गरेका छन् । उनका पैतृक शहर पटना जिल्लाको बख्तियापुरमा एकजना विक्षिप्त युवाले हमलाको प्रयास गरे । आइतवार सांझ पाँच बजे यो घटना भएको हो । मुख्यमन्त्री स्वतंत्रता सेनानी पंडित शीलभद्र याजी की प्रतिमा माल्यार्पण गर्न गइरहेको बेलामा यो घटना भएको हो । यो घटनाक्रमबाट धेरै भिडियोहरू भाइरल भइरहेका छन् ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
१६ असोज, मकवानपुर । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वा...
-
जनकपुरधाम । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको क्रममा बाँकी रहेको प्रदेश नंं २ को प्रदेश अधिवेशनको चुनावी प्रक्रिया आजबाट शुरु भएको छ । ...
-
वीरगंज, २९ जेठ । नेपालको आर्थिक नगरी वीरगंज यतिखेर तस्करहरुको अखडा बनेको छ । नेपालको मुख्य नाका वीरगंज भन्सार, सीमावर्ती नाका छपकैया र भन्सा...
/fa-clock-o/ लोकप्रिय$type=list
-
भदौ २१, पर्साको ड्राइपोर्ट ट्राफिक का प्रहरी सहायक निरीक्षक बलिराम चौधरीले ब्रह्मलुट मचाएको समाचार प्राप्त भएको छ। अाइसिपि र सुख्खा बन्दरगा...
प्रतिक्रिया लेख्नुहोस्