Menu

आजको मौसम

जसपा पर्साद्वारा वीरगंज महानगर–९ मा घरदैंलो कार्यक्रम

Author
Trilok Khabar |
April 16, 2022
Featured

वीरगंज, ३ वैशाख ।
जनता समाजवादी पार्टी पर्साले वीरगंज महानगरपालिका वडा नं. ९ मा घरदैंलो कार्यक्रम गरेको छ ।
मनोजकुमार कलवार, राहुल तुलस्यान, वीरेन्द्र कुमार साहलगायत १५० जनाले घरदैंलो कार्यक्रम गरी आसन्न निर्वाचनमा जसपा पर्सालाई विजयी बनाउन आग्रह गरेका छन् । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला


<iframe width="420" height="315"
src=" https://www.youtube.com/embed/2-9gB3BS8Yc?autoplay=1&mute=1"
>

</iframe>

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3