Menu

आजको मौसम

पत्रकार गिरिश गिरीलाई राप्रपाले वीरगंजको मेयरमा उठाउने

Author
Trilok Khabar |
April 23, 2022
Featured

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरगंज महानगरपालिकाको प्रमुख (मेयर) मा पत्रकार गिरीश गिरीलाई उम्मेदवार बनाउने भएको छ।
शनिवार बसेको राप्रपाको बैठकले गिरीलाई वीरगञ्ज महानगरको मेयरमा बनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका हुन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका गिरीले हालसालै शताब्दी पुरूष सत्यमोहन जोशीको पुस्तक लेखेका छन् । राप्रपाबाट मेयरको उम्मेदवार बनाइएसँगै उनले फेसबुकमा लेखेका छन्, 'जय जन्मभूमी । वीरगंज महानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्पmबाट आफ्नो उम्मेदवारी प्रस्तुत गर्दैछु। मलगायत मेरो टिमका पक्षमा गरिने प्रत्येक मतदानले नवीन वीरगंजका पक्षमा आफूलाई पंक्तिबद्ध गर्ने विश्वास दिलाउँछु ।'
गिरीसँगै काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खरेललाई मेयर बनाउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3