Menu

आजको मौसम

वीरगंज–३२ को वडाध्यक्षमा रेयाज अहमद ठकुराई विजयी

Author
Trilok Khabar |
May 16, 2022
Featured

वीरगंज, २ जेठ । वीरगंज महानगरपालिका वडा नं. ३२ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रेयाज अहमद पुनः निर्वाचित भएका छन् । 
आज सम्पन्न मतगणना अनुसार रेयाज अहमद दोस्रो कार्यकालको लागि पुनः विजयी भएका हुन् । जसपाबाट उम्मेदवारी दिएका रियाज अहमद मियाँ १ हजार ९९  मत ल्याइ निर्वाचित भएका हुन् ।
सुस्त गतिमा चलिरहेको मतगणना अनुसार आज बिहान पहिलो जित जसपाको हाथमा परेको हो । वडाबासीले उनलाई नै मत दिएर निर्वाचित गराएपछि वडामा उनले गरेका कामदेखि वडाबासी सन्तुष्ट रहेको उनले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3