Menu

आजको मौसम

सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा व्यवस्थित पार्किङ अभियान

Author
Trilok Khabar |
May 06, 2022
Featured

वीरगंज, २३ वैशाख ।
सामुदायिक सेवा केन्द्र मुर्लीले  शुक्रवार वीरगंज महानगरपालिका–१३ स्थित जिल्ला समन्वय समिति, पर्साको अगाडिको क्षेत्रमा सरसफाइ गरी पार्किड्ढो व्यवस्था गरेको छ । 
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रव दाहाल, प्रनानि राजेन्द्र गैरे, केनद्रका सचिव कुलनारायण प्रधान, प्रसनि तनुजा श्रेष्ठ, प्रहरी हवल्दार शैलेन्द्रकुमार यादव, अमितकुमार यादवलगायतको सहभागिता थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3