Menu

आजको मौसम

लागूऔषध इन्जेक्सनसहित दुईजना पक्राउ

Author
Trilok Khabar |
May 02, 2022
Featured

कलैया, १९ वैशाख ।
लागू औषध इनजेक्सन सहित २ जना पक्राउ परेको बारा प्रहरीले जनाएको छ । वैशाख १८ गते प्रहरी चौकी मुसहर्वा बाराले  बारा विश्रामपुर गाउँँपालिका वडा नं.३ स्थित सडकमा चेकजाँच गर्ने क्रममा ना.३५ प २०४ नं.को मोटरसाइकलको सिट मुनि लागूऔषध ४५ पिस बरामद भएको प्रहरीको दावी छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.२ कान्तिराज पथ बस्ने वर्ष २८ को निरज प्रसाद सेनुरीया बनिया, भारत बिहार मोतिहारी थाना बेतिया ग्राम पंचायत बेतिया मन्साटोल घर भई हाल मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं.२ बस्ने वर्ष ३० को फिरोज अन्सारी रहेको बारा प्रहरीका प्रवक्ता प्र.ना.उ. राजेश थापाले जनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3