Menu

आजको मौसम

प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट

Author
Trilok Khabar |
August 11, 2022
Featured


मधेसखबर
वीरगञ्ज ,साउन २६– बाराको विभिन्न स्थानमा अवैध घरेलु मदिरा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० मा मदिरा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

बारामा रहेको विभिन्न मदिरा भट्टीहरुबाट उत्पादन गरिएको १० हजार लिटर तयारी घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट गरीएको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार लुकाइछिपाइ भण्डारण गरी राखिएका १७ वटा अवैध भट्टीहरू समेत नष्ट गरिएको हो भने रक्सी उत्पादनमा प्रयोग गरिने मेसिन, भडाकुँडा, ड्रमहरू नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको छ ।

 

The post प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3