Menu

आजको मौसम

आज साउनको अन्तिम सोमबार : शिवालयहरूमा भक्तजनको घुइँचो 

Author
Trilok Khabar |
August 15, 2022
Featured

जनकपुरधाम । साउन महिनाको अन्तिम सोमबार जनकपुरधामको चार कुनामा रहेको प्राचीन शिवालयहरूमा आज बिहानदेखि भक्तजनको घुइँचो भीड लागेको छ  । 

जनकपुरधामको वडा नंं १६ को पूर्वमा रहेको प्राचीन कपिलेश्वरनाथ, दक्षिण पूर्वको कुनामा रहेको वडा नंं १२ को कुपेश्वरनाथ, क्षिरेश्वरनाथ, दक्षिण पश्चिममा रहेको महोत्तरीको जलेश्वरनाथ, पश्चिमतर्फ रहेको गेरुकाधाम, धनुषाको धनुषाधाम, जनकपुरधामको शिव चोकमा रहेका शिव मन्दिर तथा स्वर्गद्वार श्मशान घाटमा रहेको भूतनाथ मन्दिरमा बिहानदेखि भिड लागेको छ ।

आजको दिन शिवको व्रत तथा उपवास गर्नाले विशेष फल प्राप्त हुने भएकाले महिलाहरूले उपवास बस्ने गर्दछन् ।

शिव मन्दिरमा भक्तजनले जल, दूध, भाग, धतुरो सहितका सामग्रीहरू  अर्पण गरेका छन्  । 

कतिपय व्यक्तिहरूले भाकल अनुसारको भार पनि चढाउने गर्दछन् । 



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3