Menu

आजको मौसम

बाराको बरेवामा मान्छे बोक्सी हुन्न कहिल्यै

Author
Trilok Khabar |
August 03, 2022
Featured

वीरगंज, १७ साउन । 
"सामुदाय–प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत" जिल्ला प्रहरी कार्यालय बारा र राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा बुधवार बाराको कलैयामा मान्छे बोक्सी हुन्न कहिल्यै कार्यक्रम सम्पन्न गरेको छ । 
वडा नं. ७ स्थित श्री दुर्गा नमुना माध्यमिक विद्यालय बरेवा बैरियामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय बाराको निमित्ति कार्यालय प्रमुख प्र.ना.उ.राजेश थापा, स.प्र.उ.राजेन्द्र थापा, कलैया उ.म.न.पा.वडा नं.७ का वडा अध्यक्ष सैफुल्लाह अंसारी, समुदाय–प्रहरी सेवा केन्द्रको अध्यक्ष महमद सगिर, महिला तथा वालवालिका संस्था बाराको अध्यक्ष श्रीमती बबिता जयसवाल, श्री दुर्गा नमुना माध्यमिक विद्यालयको शिक्षक नरेन्द्र कुमार निधिलगायतको सहभागिता थियो । 
प्रतिष्ठान नेपालको अध्यक्ष कोविद शरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सचेतनामुलक कार्यक्रम गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3