वीरगंज, २५ माघ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
२०७९ माघ २४ गते वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राइपोर्ट गेट अगाडि सडकखण्डमा प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध ओनरेक्स सय एमएलको १६६ बोत्तल र कोडिवेल कफ सिरफ ५७ बोत्तल गरी जम्मा २२३ बोत्तल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रकचालक मकवानपुर हेटौडा उपमहानगरपालिका–९ बस्ने
४२ वर्षीय निर्मल पौडेल, सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्कालाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्ष्Fक डिल्लीराज सापकोटा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्