Menu

आजको मौसम

सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीद्वारा सचेतनामूलक पर्चा वितरण

Author
Trilok Khabar |
May 10, 2023
Featured

वीरगंज, २७ वैशाख/
सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीले सचेतनामूलक पोस्टर पर्चा वितरण गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीले वीरगंजको मुख्य सडकमा विपद समयमा सचेत रहौं र सुरक्षित रहौं नाराका साथ २०५ जनालाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण गरेको हो । केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार गणेशप्रसाद यादवलगायतले सचेतनामूलक पर्चा, पोस्टर वितरण गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3