१३ भदौ, काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।
कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।
त्रिलोक मिडिया प्रा.लि.द्वारा सञ्चालित
त्रिलोक खबर डट कम
दर्ता नं.: म. प्र. ००६७/२०८१–८२
सूचीकरण दर्ता नं.: ६५/२०८१–८२
प्रकाशक सम्पादक:
त्रिलोकीनाथ प्रसाद यादव
विज्ञापन: ९८४५१०२१००
इमेल: trilokkhabar@gmail.com
सम्पर्क ठेगाना:
वीरगञ्ज महानगरपालिका-११
पर्सा, मधेश प्रदेश (नेपाल)
प्रतिक्रिया लेख्नुहोस्