Menu

आजको मौसम

करेन्ट लागेर बालिकाको मृत्यु

Author
Trilok Khabar |
August 26, 2023
Featured

वीरगंज, ९ भदौ । करेन्ट लागेर पकाहामैनपुर गाउँपालिका–१ धोरेमा शनिवार बिहान एकजनाको बालिकाको मृत्यु भएको छ ।

इसाम मियाँँको ६ वर्षीय छोरी साहुल मियाँँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

विद्युत प्राधिकरण पोखरीया शाखा प्रमुख जगरनाथ झाले करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी नभएको बताएका छन् । उनले तीन दीन देखि लगातार भएको वर्षाले 'वर्षाैँदेखिको रहेको पोलमा नजिक रहेको बासले धक्का दिदाँ राति मात्र इनसुलेटर फुटेको र हामीलाई जानकारी पाउन साथ तुरून्तै काम गरिरहेको बताए । उनले बासले लडेर रातिमा इनसुलेटर टुटेको र नाङ्गो तार पोलमा टासिदा पोल विद्युत प्रवाह भएको बेला ति बालिकाले नजिक रहेको वारीमा आम्बा टिप्न पुगेका थिईन अम्बा टिपी सकेपछि घर फर्किने बेला नाली पार गर्दा उनले ढलेर पोल समातेका कारण उनको दुःखद् घटना हुन पुग्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3