Menu

आजको मौसम

बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट

Author
Trilok Khabar |
March 15, 2024
Featured

वीरगंज, २ चैत । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगर–१५ बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

 बिहीवार बसपार्क स्थित सवारी साधन तथा पैदल यात्रीहरू समेतको चेकजाँच गरिरहेको अवस्थामा पथलैयाबाट बिभिन्न सवारी साधनबाट एक हजार तयारी मदिरा बरामद गरी स्थानीयको रोहबरमा पोखेर नष्ट गरेको जिप्रका, पर्साले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3