Menu

आजको मौसम

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

Author
Trilok Khabar |
April 04, 2024
Featured

वीरगंज, २२ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषधसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।
 
चैत २१ गते वीरगञ्ज महानगरपालिका–१५ फुलवारी टोलबाट बाराको बलीरामपुरबाट वीरगञ्ज आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हरपुर वडा नं.२ बस्ने वर्ष २६ को राजकरण साहलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
उनले तरकारीको बोराभित्र लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध नुरफिन २०० पिस, डाइजेपाम २०० पिस र फेनारगन २०० पिस गरी जम्मा ६०० पिस फेला परेपछि नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3