Menu

आजको मौसम

लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक विमोचन

Author
Trilok Khabar |
October 07, 2024
Featured

वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक 'बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध'को विमोचन गरिएको छ ।
आज वीरगंज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वीरगंज महावाणिज्य दूतावासका तरुण कुमार र अतिथिहरु मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दी, वरिष्ठ पत्रकार जगदीश शर्मा, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, प्रFध्यापक बासुदेवलाल दास, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठलगायतले पुस्तकको संयुक्तरुपमा विमोचन तथा पुस्तकको विषयवस्तुबारे मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।  

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3