Menu

आजको मौसम

जेन्जी आन्दोलनमा वीरगंजका असहाबको मृत्यु

Author
Trilok Khabar |
September 12, 2025
Featured

वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ।
आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा दुर्ई गोली लागेको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
गम्भीर घाइते अवस्थामै काठमाडौंमै उनको मृत्यु भएको हो। मृतकको शव  वीरगंज ल्याउने तयारी भइरहेको परिवारजनले जानकारी दिएका छन।
दुर्ई महिना अघि मात्रै विवाह गरेका आलम पाँच दाजुभाइमध्ये साईला थिए। आलम काठमाडौंमा अध्ययनसँगै पठाउको काम गर्दै आएका थिए। आकस्मिक निधनपछि परिवार र गाउँँमा शोकको वातावरण छाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3