Menu

आजको मौसम

जसपा नेपालको पार्टी प्रवेश तथा विस्तारित बैठक सम्पन्न

Author
Trilok Khabar |
November 24, 2025
Featured

वीरगंज, ८ मंसिर । जनता समाजबादी पार्टी नेपालको पार्टी प्रवेश तथा विस्तारित बैठक वीरगंजको मुर्ली स्थित रहेको सिटी पार्टी प्यालेसमा सम्पन्न भएको छ।

जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्व र जसपा नेपालको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिवमा तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गदी, केन्द्रीय सदस्य करिमा बेगम, शशीकपुर मियाँ, महानगर अध्यक्ष घनश्यामबाबू गुप्तालगायतको उपस्थिति रहेको थियो।
 
कार्यक्रममा बोल्दै उपेन्द्र यादवले चुनावको घोषणा भए तापनि चुनावको वातावरण नबनेको बताए । चुनावको वातावरण नभए तापनि आफ्नो पार्टी चुनावमा जान तैयार रहेको बताए साथै उनले भने देशको स्थित ठिक नरहेको नेपालमा जे पनि हुन सक्ने शंका व्यक्त गरे । कार्यक्रमको शुभकामना मन्तव्य वडा नं ११ वडा अध्यक्ष अजय चौरसियाले गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3