$type=ticker$count=12$cols=4$cate=0$show=home

$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

स्मार्ट पुलिस अवधारणामा, पर्साबाट डिजिटल शौचालय सेवा सुरु

SHARE:

वीरगञ्ज २३ चैत-  जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन सम्पन्न भएको छ।"स्वच्छता नै स्वास्थ्यको आधार हो" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त अत्याधुनिक शौचालय निर्माण गरिएको उक्त भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठकको प्रमुख आतिथ्यता तथा कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पाठकले यस्तो पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उक्त भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने रुङ्गटा वेलफेयर सोसाइटी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर प्रति उनले विशेष आभार व्यक्त गरे।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा तथा लायन्स क्लब आदर्शनगर बाट प्रकाश बाहेती,जिल्ला प्रहरी कार्यालय पर्साका हरि बहादुर,राजु कार्की,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवाल,वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुबेदी,छ्पकैया सामुदायिक प्रहरीका अध्यक्ष गयासुदिन ठकुराई,आमा नेपाल फाउन्डेसनका अध्यक्ष प्रबिता मान्धर,युवा नेता सुधिर पटेल,लायन्स कल्बका प्रिया सिंह लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।नव-निर्मित भवनले प्रहरी कर्मचारीहरूका लागि स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण अत्यन्त सराहनीय र आवश्यक पहल भएको बताए। उनले स्वच्छता र स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै आधुनिक डिजिटल सुविधा युक्त स्नान तथा शौचालय भवनले प्रहरी कर्मचारीहरूको दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गरे।

खेतानले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अझ मजबुत बनाउन यस्ता योजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। साथै, आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,61,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: स्मार्ट पुलिस अवधारणामा, पर्साबाट डिजिटल शौचालय सेवा सुरु
स्मार्ट पुलिस अवधारणामा, पर्साबाट डिजिटल शौचालय सेवा सुरु
https://blogger.googleusercontent.com/img/a/AVvXsEjHKvV7Ztnb6U69axTOAqtS6orK-g27QfxgZWOfNDRzi7jkJZ6ngRyKYwu-SH7IW2w8O_JziUag5ensaP0fJEBFy6N2grlh2gdn6JFdO2im6VAyVIyDSz5AixuIXBQ6TvMo_LbFJOTcJxV600MHykUwjXJvLRDjrT0mdNMrNxY6rGLJbUDJdTA9z0O4kQpK=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjHKvV7Ztnb6U69axTOAqtS6orK-g27QfxgZWOfNDRzi7jkJZ6ngRyKYwu-SH7IW2w8O_JziUag5ensaP0fJEBFy6N2grlh2gdn6JFdO2im6VAyVIyDSz5AixuIXBQ6TvMo_LbFJOTcJxV600MHykUwjXJvLRDjrT0mdNMrNxY6rGLJbUDJdTA9z0O4kQpK=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2026/04/blog-post_5.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2026/04/blog-post_5.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content