Menu

आजको मौसम

२५ करोडभन्दा कम लगानीका उद्योगको सिफारिस अब प्रदेशबाटै

Author
News Desk |
August 02, 2026
Featured

वीरगंज , साउन १७ —

उद्योग विभागले २५ करोड रुपैयाँभन्दा कम स्थिर पूँजी भएका उद्योगसम्बन्धी सिफारिस र सेवा अब प्रदेश सरकार तथा मातहतका निकायबाटै प्रदान हुने स्पष्ट गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार यस्ता उद्योगका लागि आवश्यक मेसिनरी, औजार, कच्चा पदार्थ, रसायन आयात, बन्डेड वेयरहाउस तथा अन्य छुट, सुविधा र सहुलियतसम्बन्धी सिफारिस प्रदेश सरकारमार्फत हुनेछन्।

साथै, उद्योग दर्तासहित थप सात प्रकारका सेवा साउन १८ गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीमार्फत अनलाइनबाट उपलब्ध गराइने विभागले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3