Menu

आजको मौसम

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

Author
News Desk |
August 15, 2026
Featured

पर्सा , साउन ३० –

प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

उनले नेपाल र भारतबीचको सम्बन्ध, नागरिकबीचको निकटता तथा सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भन्ने शुभकामना दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3