Menu

आजको मौसम

सिद्धेश्वरनाथ मन्दिरमा रुद्राभिषेक तथा महाआरती

Author
News Feed |
August 24, 2026
Featured

वीरगंज, ८ भदौ ।
वीरगंज वडा नं. १३ नेपाल आयल निगम नजिकै रहेको सिद्धेश्वरनाथ मन्दिरमा आज विशेष पूजापाठ सम्पन्न भएको छ।

साउनको अन्तिम सोमवारका दिन सो मन्दिरमा रुद्राभिषेक एवं महाआरती विगत पांच वर्षदेखि हुँदै आइरहेको छ । सोही बमोजिम यस वर्ष पनि धूमधामका साथ रुद्राभिषेक पूजा एवं महाआरती सम्पन्न भएको स्थानीय रजत पाण्डेले बताए।

सो कार्यक्रममा सोही शिवनगर टोलका झन्डै दुई सय श्रद्धालुहरुको घुइचो लागेको थियो । स्थानीयहरुले सो मन्दिरको पुनर्निर्माणको लागि बजेट छुट्याउन तीनन तहका सरकारसंग माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3