Menu

आजको मौसम

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

Author
News Desk |
August 03, 2026
Featured

वीरगंज , साउन १९ —

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्य वृद्धि गरिएको हो। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ निर्धारण गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसामा बिक्री हुने निगमले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3