Menu

आजको मौसम

किएभमा रुसको भीषण मिसाइल र ड्रोन आक्रमण

Author
News Desk |
August 01, 2026
Featured

किएभ , साउन १६ —

रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको तथा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणका क्रममा सोलोमियान्स्की र शेभचेन्किभ्स्की जिल्लाका आवासीय भवनमा क्षति पुगेको छ भने केही व्यक्ति भग्नावशेषमा फसेको आशङ्का गरिएको किएभका मेयर भिताली क्लिट्स्कोले बताएका छन्।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको लगातारको आक्रमण रोक्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गरेका छन्। हालै सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउने सङ्केत दिएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3