Menu

आजको मौसम

बाढी पीडितका लागि कालिका कन्स्ट्रक्सनको१ करोड १ लाख सहयोग

Author
News Feed |
August 27, 2026
Featured

पर्सा , भदौ ११ —

कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पाण्डेले उक्त रकम सहयोग गरेको जनाइएको छ।

सरकारले विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गरिरहेका बेला पाण्डेले उक्त सहयोग गरेका हुन्।:::

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3