Menu

आजको मौसम

नेपाल भलिबल लिग भदौ १९ देखि

Author
News Desk |
August 15, 2026
Featured

पर्सा , साउन ३० –

नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

आयोजक केडिया ग्रुपका अनुसार पुरुष फ्रेन्चाइज भलिबल लिग राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।

खेलाडी अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले टोली निर्माण गरिसकेका छन् ।

प्रतियोगिताको खेलतालिका भने सार्वजनिक हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3