Menu

आजको मौसम

पर्सा सुनचाँदी व्यवसायी संघ अधिवेशन

Author
Trilok Khabar |
February 06, 2021
Featured

वीरगंज, २३ माघ । 
पर्सा सुनचाँदी व्यवसायी संघको छैठौ र सातौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन वीरगंजको नगरसभागृहमा सम्पन्न भएको छ । अधिवेशनका प्रमुख अतिथि निरज सर्राफ, मणिरत्न शाक्य, विशिष्ट अतिथि डा प्रमोद सर्राफ, हरिओम सर्राफलगायत सहभागी थिए । 

अधिवेशनमा भुलनप्रसाद सोनार र प्रवेश सर्राफबीच नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने भएको छ । 
 भुलनप्रसाद सोनारको प्यानलमा उपाध्यक्ष मनोजकुमार सर्राफ, शम्भु साह  सोनार, महासचिव अनिलकुमार सर्राफ, सचिवव राजेशकुमार सर्राफ, कोषाध्यक्ष विजयकुमार र्साफ, सदस्यहरुमा ओमप्रकाश सर्राफ, कौशलकिशोर सर्राफ, विकासकुमार र्साफ, सुशीलकुमार सर्राफ, शशिप्रसाद सोनार, रजनी स्वर्णकार लगायत छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3