Menu

आजको मौसम

करेन्ट लागेर बालिकाको घटनास्थलमा मृत्यु

Author
Trilok Khabar |
February 17, 2021
वीरगंज, ५ माघ/
सिरहामा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका– १७ एकरतिया टोलमा बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीयाअनिषा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलवार बेलुका कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3