Menu

आजको मौसम

मोटरसाइकल पोलमा ठोक्किदा एकजनाको मृत्यु

Author
Trilok Khabar |
February 16, 2021
Featured

वीरगंज, ४ फागुन । 
बिजुलीको पोलमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रसौनी गा.पा. वार्ड न. ५ महुवन देखि १.५ किलोमीटर उत्तर तिर सखुवा प्रसौनी जाने बाटोमा मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किदा वीरगंज महानगर–२६ अठराहा सुगौली बस्ने ३२ वर्षीय जयप्रकाश पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3