Menu

आजको मौसम

प्रधानमन्त्री ओली नैतिकताको आधारमा तुरून्त राजीनामा दिओस–मुख्यमन्त्री राउत

Author
Trilok Khabar |
February 23, 2021
Featured

वीरगंज, ११ फागुन । 
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजिनामा दिनुपर्ने बताएका छन।
सर्वाेच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई बदर गरेपछि मुख्यमन्त्री राउतले यस निर्णयलाई सही भनेका छन।
उनले सर्वाेच्चको यस निर्णयलाई सही भनेका छन।
संविधानको रक्षाको दायित्व सर्वाेच्चको रहेकोमा सर्वाेच्च अदालतले संसद पुनस्र्थापना गरेर संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन।
साथै उनले अब प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तुरन्त राजीनामा दिनुपर्ने आवश्यकता रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3