Menu

आजको मौसम

प्रजातन्त्र दिवसको अवसरमा माल्यार्पण

Author
Trilok Khabar |
February 19, 2021
Featured

वीरगंज ७ फागुण । 
७१ औं प्रजातन्त्र दिवस एवम् पुर्व वडा महारानी कोमल शाह सरकारको जन्मोत्सव आज एक कार्यक्रमका बीच मनाईएको छ । वीरगंजको घण्टाघर चोकमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी नागरिक समाजका केन्द्रिय प्रवक्ता हिराबहादुर चन्दले 
त्रिभुवन शाह र पुर्व वडा महारानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै वर्तमान परिस्थीमा राजावाहेक अन्य बिकल्प नरहेको बताउँनु भयो । 
वहाँले अब पनि देशका जनताहरू नचेतिएमा भोली आउने समयमा नेपालीका सतन्तीहरू बिदेशीका दास बन्ने ठोकुवा गर्नु भयो । राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक ननदकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उषा शाह, जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम शाहले त्रिभुवन शाह र पुर्व वडा महारानी कोमल शाहको वारेमा चर्चा गर्नु भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3