स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

दुई दिन भित्र भारतीय नाका पूर्णरुपमा खुल्छ–उपप्रधानमन्त्री ईश्वर पोखरेल

SHARE:


वीरगंज,चैत ४ं
उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिनमै देशको सम्पूर्ण स्थल मार्गकोको सीमा खोलिने बताएका छन् ।उच्च स्तरीय कोभिड–१९ संकट व्यवस्थपन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउन वीरगंजबाट आएको डेलिगेशनसहितको टोलीसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने,'हामी पनि भारत र चीनसंगको टासिएको सीमा पूर्ण रुपमा नाका खोल्ने सोचिरहेका थियौं,तपाँईहरु आउनु भएको छ,भोली अपरान्ह ४ बजेको सिसिएमसीको बैठक राखेको छुमैले यो विषय प्रस्ताव गर्छ,सायद भोली नै पर्यटकको गाडी आवगमनसहितको सीमा नाका खोल्ने निर्णय हुनेछ ।'
मन्त्री निवास हरिहर भवनमा भएको भेटघाटक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज र पर्यटन पत्रकार संघ पर्साको संयुक्त टोलीले भारतीय नाका सवारी साधनसहित आवागमनको नाका खोल्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएपछि उनले सम्पूर्ण देशको नाका खोल्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी समेत गराए ।
'नेपाल–भारत वीचको सीमा नाका पूर्ववत किसिमले खुल्छ,दुबै देशको रेसिप्रोकल कुरा हेरेर निर्णय गर्छौ,'उनले भने,'कोरोना रोकथामको लागि सीमा बन्द हुदाँ व्यवसायीलाई ठुलो घाटा लागेको कुरा सररकाले बुझेको छ ।'कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि गत २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले नेपालमा लकडाउन शुरु गर्दै सीमा नाका बन्द गर्ने निर्णयमा पुगेको थियो ।पछि अवस्थ समान्य हुदै जाँदा नेपाल सरकाले नाका खोल्ने निर्णय गरे तापनि निर्णय कार्यन्वयनमा समस्या हुदाँ गृहले भारतीय वा भारत भएर आउने पर्यटकको लागि सवारी सधान प्रवेशमा रोक लगाएको छ ।तर जब सम्म भारतीयसवारी सधानहरु आउँदैनन तब सम्म भारतीय वा भारतबाट आउने पर्यटकहरु नआउने र भारतसंग टासिएको सीमा वर्ती क्षेत्रका होटल व्यवासय,सौरहा,पोखरा,काठमाडौं,लुम्बिनी,जनकपुरलगायत क्षेत्रमा पर्यटक आवागमन बढाउन सकिएको छैन् ।वीरगंजको टोलीले पर्यटन मन्त्री भानुभक्त ढकालसंग पनि भेटघाट गरेर गाडी प्रवेश सहितको भारतीय सीमा नाका खोल्दा मारमा परेको होटल व्यवसायलाई पर्नजीवित पार्न माग गरेका थिए ।पर्यटन मन्त्री ढकालले पनि भारतीय सीमा नाकाको विषयमा भोलीको बैठकले उपयुक्त निर्णय गरी अघि बढने बताए । उपप्रधानमन्त्री पोखरेल तथा पर्यटन मन्त्री ढकाललाई ज्ञापन पत्र बुझाउन आएको टोलीमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त,महासचिव माधव बस्नेत,पर्यटन पत्रकार संघ पर्साका सदस्य त्रितेश त्रिपाठी,राधेश्याम पटेल,एमाले पर्साका नेता सुन्दरप्रसाद कुर्मी तथा एमाले निकट विद्यार्थी नेता शिवजी गुप्ताको सहभागिता थियो ।
लामो समय सम्म भारतीय सीमा बन्द हुदाँ होटल व्यवसायीले ठुलो ऋणमा डुबेको र होटल व्यवसायमा लगानी गरेको लगानी पनि डुब्ने अवस्थ सृजना भएको छ ।नेपाली होटल व्यवसायमा भारतीय पर्यटनको ६० प्रतिशतभन्दा बढिको बजार छ त्यस कारण करिब ६ महिनादेखि होटल तथा पर्यटन व्यवसायीहरु भारतीय नाका खोल्न माग उठाइरहेका छन् । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: दुई दिन भित्र भारतीय नाका पूर्णरुपमा खुल्छ–उपप्रधानमन्त्री ईश्वर पोखरेल
दुई दिन भित्र भारतीय नाका पूर्णरुपमा खुल्छ–उपप्रधानमन्त्री ईश्वर पोखरेल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjjPje1QcvB7pnayIM1JMnd74sDrICkFULONuLGZn_sME2yYOIHoc1CKUQ1kUHfOHuhzmddyJsVqlq1cb-BWfydUQakiz0x8fDGdJRBYBoVHd4DWoNqe4DOqud_vm2iIH6hcwStyMcsE2w_/s320/board-798610.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjjPje1QcvB7pnayIM1JMnd74sDrICkFULONuLGZn_sME2yYOIHoc1CKUQ1kUHfOHuhzmddyJsVqlq1cb-BWfydUQakiz0x8fDGdJRBYBoVHd4DWoNqe4DOqud_vm2iIH6hcwStyMcsE2w_/s72-c/board-798610.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/03/blog-post_68.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/03/blog-post_68.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content