Menu

आजको मौसम

किरण आँखा अस्पतालको लापरवाहीका कारण बिरामीले आँखा हेर्न पाएन

Author
Trilok Khabar |
March 05, 2021
Featured

वीरगंज, २१ फागुन ।
वीरगंज महानगरपालिका–१६ नगवामा रहेको किरण आँखा अस्पतालको लापरवाहीका कारण वडा नं. १५ भिस्वाका ४१ बर्षीय बिरेन्द्र सिंहको आँखा बिग्रिएको छ । 
दुर्ई साता अगाडी आँखा दुखेपछि चेकचाँच लागी किरण आँखा अस्पताल पुगेर चेकजाँच गराएको सिंहले बताए ।  अस्पतालका डा. अमर क्यालको सल्लाह अनुसार आखाँमा सुई लगाएपछि आँखा बन्द भएको र देख्न छाडेको पीडितले बताए । 
आँखा देख्न छाडेपछि पुन किरण आँखा अस्पतालका चिकित्सकलाई हेराउन जाँदा क्याल अस्पताललाई नै छाडेर फरार भएको उनको भनाई छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3