स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

पत्रकार महासङघको प्रदेश नंं २ को पदभार ग्रहण

SHARE:

ब्र.सं., जनकपुरधाम । 
नेपाल पत्रकार महासङघ धनुषाको सभाकक्षमा नेपाल पत्रकार महासङघ प्रदेश नंं २ को २६ औ" महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
निर्वाचन समिति आयुक्त रामभरत साहले नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरेर पदभार ग्रहण गराउनु भएको छ ।
महासङघका प्रादेशिक समितिका निर्वाचित अध्यक्ष राजेशकुमार कर्ण सहित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरूलाई पदभार ग्रहण गर्दै चाडै प्रदेश भरिका पत्रकारहरूको हकहितमा कामकाज गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङघका प्रदेश २ का प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानले नवनिर्वाचित अध्यक्ष कर्णलाई पद हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा निर्वाचन समितिमा सफलतापूर्वक कार्य सम्पादन गरेको भन्दै निर्वाचन आयुक्त रामभरत साहसहितका सबै सदस्यहरूलाई पनि निवर्तमान अध्यक्ष चौहानले सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नु भयो ।
नेपाल पत्रकार महासङघको निर्वाचनबाट प्रदेश २ को कार्यसमितिको अध्यक्षमा राजेशकुमार कर्ण, उपाध्यक्षमा रामाननद प्रसाद गुप्ता, महिला उपाध्यक्षमा ज्योति झा, महासचिवमा श्याम प्रसाद बञ्जारा, सचिवमा अजितकुमार सिंह, समावेशी सचिवमा भोला पासवान र कोषाध्यक्षमा विश्वनाथ ठाकुर रहनु भएको छ ।
त्यस्तै, सदस्यहरू अजय कुमार साह, महेश्वर अधिकारी, शैलेन्द्र कुमार झा, सन्तोष कुमार सिंह र त्रिलोकी नाथ यादव रहेका छन् भने महिला सदस्यहरूमा प्रतिभा झा, लक्ष्मी खरेल र बरूणा कर्ण रहेकी छन् ।
मधेशी सदस्यमा नवीन मिश्र र सञ्जय राउत, जनजाति सदस्यमा रोयाण्टर मण्डल र शंकर श्रेष्ठ, दलित सदस्यमा कैलाश दास र अल्पसंख्यक सदस्यमा हदिस खुद्दार निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: पत्रकार महासङघको प्रदेश नंं २ को पदभार ग्रहण
पत्रकार महासङघको प्रदेश नंं २ को पदभार ग्रहण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjZDw29vZcFW4bhkCJ2Mk4EaSKfwqGwClBs-0nKjOWqHhUcQGG9EdaMuh45iP04D3WV-OLAOGpi873RaNRavEwxIOQLzKSolJalayqBcujzIvZ-CyKNuVe6q_YdSFvETaHZWFOyXcOr_w5/s320/ssssssssss-720086.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjZDw29vZcFW4bhkCJ2Mk4EaSKfwqGwClBs-0nKjOWqHhUcQGG9EdaMuh45iP04D3WV-OLAOGpi873RaNRavEwxIOQLzKSolJalayqBcujzIvZ-CyKNuVe6q_YdSFvETaHZWFOyXcOr_w5/s72-c/ssssssssss-720086.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/04/blog-post_22.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/04/blog-post_22.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content