Menu

आजको मौसम

राप्रपा पर्साको अधिवेशनमा प्रहरी हस्तक्षेप

Author
Trilok Khabar |
April 26, 2021
Featured

वीरगंज, १३ वैशाख । 
राप्रपा पर्साको अधिवेशनमा पर्सा प्रहरीले हस्तक्षेप गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले २५ जनाभन्दा बढी भेला गर्न नपाउने आदेश गरेपछि राप्रपा पर्साले आज आयोजना गरेको अधिवेशनमा २५ जनाभन्दा बढी भेला भएको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । 
होटल सुरजमा आयोजित राप्रपा पर्साको अधिवेशनमा प्रहरीले हस्तक्षेप गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3