Menu

आजको मौसम

कलैयामा रक्तदान कार्यक्रम सम्पन्न

Author
Trilok Khabar |
May 17, 2021
Featured

वीरगंज, ३ जेठ ।
जिनियस डान्स एकेडेमी र कलैया सिटी जेसिजको संयुक्त आयोजनामा आयोजित रक्तदान सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नं १ को रामजानकी मन्दिरको प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरूमा यश मिश्रा, कन्चन गुप्ता, रोहन जयसवाल, भोला साह कलवारलगायतका रहेका छन् । रक्तसञ्चार केन्द्र वीरगंजको प्राविधीक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।
पुर्व सभासद प्रमोद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कलैया सिटी जेसिजका पुर्वअध्यक्ष धनीलाल सर्राफ, कलैया सिटी जेसिजका अध्यक्ष शम्भु कुमार गुप्ता, महासचिव पवन कुशवाहा, कार्यसमिति सल्लाहकार सन्दिप बरै, कानुनी सल्लाहकार सावित्री शर्मा, जिनियस डान्स एकेडेमीका प्रबन्धक अड्ढुश ब्याहुत, संयोजक अर्जुन कुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3