स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

कोरोनाविरूद्ध खोप खरीदका लागि मन्त्रालयसंग अनुमति माग

SHARE:

वीरगंज, १० जेठ । 
वीरगंज महागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरूद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । 
सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हो ।
कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । उनले अमेरिकी कम्पनी फाईजर र रसियन खोप स्पुतनिक–५ खोप राम्रो भएको बताउँदै सरकारले अनुमति दिए मगाएर नगरबासीलाई लगाउने नगर प्रमुख सरावगीले बताए । उनले भने– खोपले नागरिक बचाउन सकिन्छ भने ५/७ करोड खर्च गरेर खोप आउँछ, किन खर्च नगर्ने ? भनेर अनुमति मागेका हौं ।'
खोप उत्पादन गर्ने देशमा कम्पनीहरूले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उनले बताए । आम जनताको जीवन रक्षाका लागि खोप मात्र कोभिड विरूद्धको लडाई जित्न सक्ने अस्त्र बनेको छ ।
समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ । सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्पmबाट भएका प्रयास ठोस प्रभावकारी हुन नसकेको भन्दै महानगरले स्वास्थ्य मन्त्रालयमा खोप खरिदको अनुमित माग गर्दै पत्र पठाएको छ । सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि खोप खरिदको अनुमति माग गरेको वीरगंज महानगरपालिकाले विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: कोरोनाविरूद्ध खोप खरीदका लागि मन्त्रालयसंग अनुमति माग
कोरोनाविरूद्ध खोप खरीदका लागि मन्त्रालयसंग अनुमति माग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiycpNfpb9vM56As9fdLitfCNKBSDUxxUyy5N7QmhnJdDn664RiOtzycriBAKbAJZHOV2B5DYAk_T9LclbtY98_6EXda5i9N0H12X410RLiFv2LsKfQg6PdYprTbCO9kZqtvth84bukKS1a/s320/vijaya+sarawagi-730803.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiycpNfpb9vM56As9fdLitfCNKBSDUxxUyy5N7QmhnJdDn664RiOtzycriBAKbAJZHOV2B5DYAk_T9LclbtY98_6EXda5i9N0H12X410RLiFv2LsKfQg6PdYprTbCO9kZqtvth84bukKS1a/s72-c/vijaya+sarawagi-730803.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2021/05/blog-post_24.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2021/05/blog-post_24.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content