Menu

आजको मौसम

वीरगंजमा निःशुल्क ईरिक्शा एम्बुलेन्स सेवा

Author
Trilok Khabar |
May 18, 2021
Featured

वीरगंज, ४ जेठ । 
मारवाडी युवा मञ्च वीरगंज र रेलवे कटेज वीरगंजको सहाकार्यममा जेठ ४ गतेदेखि वीरगंजमा दुर्ई वटा निःशुल्क ई–रिक्शा एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । 
वीरगंज महानगरपालिका,  जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगंजमा निःशुल्क इरिक्शा एम्बुलेन्स सञ्चालन गरिएको ओमप्रकाश सर्राफले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3