Menu

आजको मौसम

करेन्ट लागेर एक जनाकाे मृत्यु

Author
Trilok Khabar |
July 01, 2021
बारा,१७ असार । बाराको कलैया उपमहानगरपालिका १४बघवन टोलमा आज बिहान पानी तान्ने मोटर चापाकलमा करेन्ट सप्लाई भएकोले एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्ष ४५ को मदन जैसवाल रहेका छन।  मृतकले आफ्नै घरमा रहेको चापाकलको मोटर चलि रहेको क्रममा चापाकल चलाउन जाने क्रममा करेन्ट लागि घाईते भएका थिए।
जैसवाललाई उपचारको लागि कलैया अस्पतालमा ल्याएकोमा बाटोमा नै निजको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3