Menu

आजको मौसम

सर्लाहीमा ३ सय किलो गाँजा बरामद, घरधनी फरार

Author
News Feed |
August 20, 2026
Featured

सर्लाही , भदौ ४ —

सर्लाही प्रहरीले कोडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित एक घरबाट ३ सय किलो गाँजा बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले बाँसघारीमा रहेको बिजन पटेलको फुसको घरमा छापा मारेर १५ वटा बोरामा राखिएको गाँजा बरामद गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरीका अनुसार गाँजा बरामद भएपछि घरधनी पटेल फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3